कालेबुगंमा येशू चिनिन्छ
Kalebungma yesu cinincha
कालेबुगंमा येशू चिनिन्छ
दार्जेलिगंमा दाउदहरूको एउटा झुण्ड छ
काठमाण्डौमा तुरही फुकिन्छ
सिक्किमेले प्रशंसा गर्दै आउँदैछ
खदा तैयार भएर भुटानबाट आउँदैछ
खृीष्टको दुल्ही सिँगारिन्दैछ
खृीष्टको दुल्ही सिँगारिन्दैछ
नाचौं न दुलही प्रशंसाले हृदय गुन्जाउदै
येशूको अंगालो भित्र आफैलाई हराउदै
नाचौं न दुलही प्रशंसाले हृदय गुन्जाउदै
येशूको अंगालो भित्र आफैलाई हराउदै
येशू जस्तै मन भएको उनको दुलही
अनन्तमा धन थुपार्ने उनको दुलही
येशू जस्तै मन भएको उनको दुलही
अनन्तमा धन थुपार्ने उनको दुलही
एउटा महिमादेखि अर्को महिमा चढ़ने
ज्योतिलाई धारण गर्दै अन्ध्यारोसगं लड़ने
एउटा महिमादेखि अर्को महिमा चढ़ने
ज्योतिलाई धारण गर्दै अन्ध्यारोसगं लड़ने
खृीष्टको दुल्ही बलियो हुदैछ
खृीष्टको दुल्ही बलियो हुदैछ
नाचौं न दुलही प्रशंसाले हृदय गुन्जाउदै
येशूको अंगालो भित्र आफैलाई हराउदै
नाचौं न दुलही प्रशंसाले हृदय गुन्जाउदै
येशूको अंगालो भित्र आफैलाई हराउदै
कालेबुगंमा येशू चिनिन्छ
दार्जेलिगंमा दाउदहरूको एउटा झुण्ड छ
काठमाण्डौमा तुरही फुकिन्छ
सिक्किमेले प्रशंसा गर्दै आउँदैछ
खदा तैयार भएर भुटानबाट आउँदैछ
खृीष्टको दुल्ही सिँगारिन्दैछ
खृीष्टको दुल्ही सिँगारिन्दैछ
खृीष्टको दुल्ही बलियो हुदैछ
खृीष्टको दुल्ही तैयार हुदैछ॥
in kalimpong, jesus is known
in darjeeling, there’s a flock of davids
in kathmandu, the trumpet is sounding
from sikkim, praise is rising and coming
the bride is getting ready and coming from bhutan
the bride of christ is being adorned
the bride of christ is being adorned
let the bride dance, hearts resounding with praise
losing herself in the embrace of jesus
let the bride dance, hearts resounding with praise
losing herself in the embrace of jesus
his bride has a heart like jesus
she stores her treasure in eternity
his bride has a heart like jesus
she stores her treasure in eternity
from one glory to another she ascends
carrying light, fighting against the darkness
from one glory to another she ascends
carrying light, fighting against the darkness
the bride of christ is becoming strong
the bride of christ is becoming strong
let the bride dance, hearts resounding with praise
losing herself in the embrace of jesus
let the bride dance, hearts resounding with praise
losing herself in the embrace of jesus
in kalimpong, jesus is known
in darjeeling, there’s a flock of davids
in kathmandu, the trumpet is sounding
from sikkim, praise is rising and coming
the bride is ready and coming from bhutan
the bride of christ is being adorned
the bride of christ is being adorned
the bride of christ is growing strong
the bride of christ is being prepared