एउटै कुरा परमप्रभुलाई म सोध्नेछु
Etuai Kura paramaprabhulai ma sodhnechu
एउटै कुरा परमप्रभुलाई म सोध्नेछु
एउटै कुरा परमप्रभुलाई म सोध्नेछु
हो.हो.हो.हो.हो.हो.हो
अति दुर्बल म धेरै कमजोरी संसारले थुकेको
को नै छ र हे परमेश्वर तपाईँदेखि लुकेको
अति दुर्बल म धेरै कमजोरी संसारले थुकेको
के नै छ र हे परमेश्वर तपाईँदेखि लुकेको…
एउटै कुरा
को नै छ र हे परमेश्वर तपाईँ समान पुगेको
म जस्तो छुद्र पापीको निम्ति तपाईँ किन झुकेको
को नै छ र हे परमेश्वर तपाईँ समान पुगेको
म जस्तो छुद्र पापीको निम्ति तपाईँ किन झुकेको…
एउटै कुरा
एउटै कुरा मेरो येशुलाई म सोध्नेछु
एउटै कुरा मेरो येशुलाई म सोध्नेछु
one thing i will ask of the lord
only one thing i will ask of the lord
yes… yes… yes… yes… yes… yes… yes…
i am very weak, full of flaws, rejected by the world
what is there, o god, that is hidden from you?
i am very weak, full of flaws, rejected by the world
is anything truly hidden from you, o god?
one thing…
who is there, o god, who compares to you?
why did you bow down for a wretched sinner like me?
who is there, o god, who compares to you?
why did you humble yourself for a sinner like me?
one thing…
one thing i will ask of my jesus
only one thing i will ask of my jesus