तिम्रो मुस्कानमा अल्झि रहन पाउँ
B Gm E B
तिम्रो मुस्कानमा अल्झि रहन पाउँ
मायाका भाका गुनगुनाउँदै
तिम्रो नयनमा सधैं रहन पाउँ
मेरो अन्तिम साससम्मै
सहारा हौ तिमी मेरो
भरोसा हौ तिमी मेरो
उपहार हौ तिमी मेरो
ईश्वरको आशिष तिमी मेरो
सुखै सुख त भन्न म सक्दिन
तर दुःखमा सधैं हुनेछु
सोचे जस्तो पूरा गर्न नसकुला
तर मायाका बाचा भुल्ने छैन
सहारा हौ तिमी मेरो
भरोसा हौ तिमी मेरो
उपहार हौ तिमी मेरो
ईश्वरको आशिष तिमी मेरो
तिमी मेरो मायालु
जीवन सँगै बाँड्नलाई
तिमी मेरो मायालु
जीवन सँगै काट्नलाई
सहारा हौ तिमी मेरो
भरोसा हौ तिमी मेरो
उपहार हौ तिमी मेरो
ईश्वरको आशिष तिमी मेरो
तिम्रो मुस्कानमा अल्झि रहन पाउँ
b g#m e b
तिम्रो मुस्कानमा अल्झि रहन पाउँ
b g#m f#
मायाका भाका गुनगुनाउँदै
b g#m e b
तिम्रो नयनमा सधैं रहन पाउँ
b e f#
मेरो अन्तिम साससम्मै
e f# g#m
सहारा हौ तिमी मेरो
e f# b
भरोसा हौ तिमी मेरो
e f# g#m
उपहार हौ तिमी मेरो
e f# b gm7 f#
ईश्वरको आशिष तिमी मेरो
b g#m e b
सुखै सुख त भन्न म सक्दिन
g#m f#
तर दुःखमा सधैं हुनेछु
b g#m e b
सोचे जस्तो पूरा गर्न नसकुला
b g#m f#
तर मायाका बाचा भुल्ने छैन
e f# g#m
सहारा हौ तिमी मेरो
e f# b
भरोसा हौ तिमी मेरो
e f# g#m
उपहार हौ तिमी मेरो
e f# b gm7 f#
ईश्वरको आशिष तिमी मेरो
e f#
तिमी मेरो मायालु
d#7 g#m f#
जीवन सँगै बाँड्नलाई
e f#
तिमी मेरो मायालु
d#7 g#m f#
जीवन सँगै काट्नलाई
e f# g#m
सहारा हौ तिमी मेरो
e f# b
भरोसा हौ तिमी मेरो
e f# g#m
उपहार हौ तिमी मेरो
e f# b gm7 f#
ईश्वरको आशिष तिमी मेरो
b g#m e b
तिम्रो मुस्कानमा अल्झि रहन पाउँ